सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन टुर्नामेन्ट काठमाण्डाैंमा शुरू

२०७६ असोज ६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन टुर्नामेन्ट २०१९ प्रतियोगिताको चौथो संस्करणको  खेल शुरू भएको छ ।सोमबार बिहान साँढे ९ बजे राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश शिल्वालले एक समारोहका बिच उद्घाटन गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुरू भएको खेलमा विभिन्न ३२ टिमहरु सहभागी रहनेछन् । उक्त खेलमा  १० स्पर्धामा ४२२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

न्यूजील्याण्डमाथि अस्ट्रेलियाको रोचक जित

प्रशिक्षक टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने

नेपाल नामिबियासँग पराजित

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

नामिबियाविरुद्ध आसिफको अर्धशतक

राष्ट्रपति रनिङ शिल्ड सुरु

क्यानडा-११ ले नेपाल ए लाई दियो २४१ रनको लक्ष्य

महिला साइकल दौड प्रतियोगितामा चन्चला कुमारी प्रथम

नेपाल र क्यानडा-११ बिचको दोस्रो खेल आज

नामिबियामाथि नेदरल्याण्डस ७ विकेटले विजयी

आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया १२३ रनमा अलआउट

महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता