सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् ।

पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषदको निर्णय सार्वजनिक, यस्ता छन मुख्य निर्णयहरु

अवैध १२ लाख नगदसहित दुई जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

नक्कली प्रहरी बनेर ठग्दै हिंडेका अन्सारी पक्राउ

मानव बेचबिखनमा संलग्न युवक प्रहरी नियन्त्रणमा

चीनतर्फ तस्करी हुन लागेको अमेरिकी मुद्रासहित एक जना पक्राउ

पोथी गैंडा मृत फेला

पाँच किलो अफिमसहित ट्रक चालक पक्राउ

पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद

सर्वोच्चभित्रै महिला प्रहरीलाई हातपात गर्ने चौधरी पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ

वैदेशिक रोजगारीमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ