सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भद्रपुरमा ७० बर्षीया बृद्धाको हत्या

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमक, असार १४ गते । झापाको भद्रपुरमा एक बृद्धाको हत्या भएको छ । शुक्रबार दिउँसो धारिलो हतियार (सिक्कल) प्रहार गरी भद्रपुर नगरपालिका –२ की ७० बर्षीया गौरीमाया तामाङको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार स्थानीय पृथ्वीनगरस्थित डिगाँउका ४० वर्षीय राजेश तामाङले धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार राजेशकै घरमा उनको दिदीसँग गफगाफ गरी बसिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गर्दा बृद्धाको घटनास्थलमा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिनुभयो ।

हत्याको कारण खुल्न नसकेको चन्दले जानकारी दिनुभयो । घटनाबारे सुक्ष्म अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषदको निर्णय सार्वजनिक, यस्ता छन मुख्य निर्णयहरु

अवैध १२ लाख नगदसहित दुई जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

नक्कली प्रहरी बनेर ठग्दै हिंडेका अन्सारी पक्राउ

मानव बेचबिखनमा संलग्न युवक प्रहरी नियन्त्रणमा

चीनतर्फ तस्करी हुन लागेको अमेरिकी मुद्रासहित एक जना पक्राउ

पोथी गैंडा मृत फेला

पाँच किलो अफिमसहित ट्रक चालक पक्राउ

पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद

सर्वोच्चभित्रै महिला प्रहरीलाई हातपात गर्ने चौधरी पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ

वैदेशिक रोजगारीमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ