सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लालीगुराँस सहकारीका सञ्चालक सुरेन्द्र भण्डारी बालुवाटारबाट पक्राउ

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारीमाथि वचतकर्ताको ६ अर्ब रूपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरूपयोग गरेको आरोप लागेको छ।

सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो।

उनलाई उपत्यका अपराध महाशाखाको टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

जीटीबी अस्पतालमा बिरामीको गोली हानी हत्या

१०२ किलो गाँजासहित तीन जना पक्राउ

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ

डकैतीमा संलग्न फरार अभियुक्त गोली हानी पक्राउ

एक थान कटुवा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ

६ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ

श्रीमतीको हत्या गरी श्रीमान फरार, धुँईपताल खोज्दै प्रहरी

जनपद प्रहरी पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ