
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलि र चिनिया बिदेश विभाग प्रमुख सोङ ताओ बिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलिलाई भेट्न सोङ ताओ चिनियाँ राजदुत होउ याङकीको साथ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
उक्त भेटवार्तामा दुई कम्युनिस्ट पार्टी बिच संयुक्त रुपमा हुन लागेको बिचार गोष्ठी लगायतका बिविध बिषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।