सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कति छ आज सुनको मूल्य ?

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ ।

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

असार २९ गते शनिवारको वैदिक राशिफल तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमय दर

राष्ट्रियसभाका सांसदको विज्ञप्तिप्रति अर्थमन्त्रीको ध्यानाकर्षण

२९ अंकले बढ्यो नेप्से

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

कास्कीमा अनुदानकै बजेट खर्च भएन

‘मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने’

११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो

पर्यटक लोभ्याउदै महोत्तरीको पोखरी

नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्यो

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

विदेशी मुद्राको विनिमयदर सार्वजनिक