सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युक्रेनमा नयाँ हमलापछि जेलेन्स्कीले मागे लामो दूरीसम्म हान्ने हतियार

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युक्रेनमाथि हालै भएको आक्रमणमा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि पनि लामो दूरीसम्म हान्न सकिने हतियार उपलब्ध गराइदिन माग गरेका छन् ।

ेउनले सामाजिक सञ्जाल टेलिग्राममा एउटा पोस्ट गर्दै सो अनुरोध गरेका हुन् । ‘हाम्रा सहरहरू र मानिसहरूले हरेक दिन रुसी आक्रमणहरूको सामना गरिरहेका छन्, तर हामी रुसी मिसाइल लन्चरहरू नष्ट गरेर यो समस्यालाई जित्न सक्छौँ । तर, यसका लागि युक्रेनलाई लामो दूरीका हतियारको आवश्यकता छ । यसका साथै आधुनिक वायु रक्षा प्रणाली पनि बढाउनुपर्नेछ ।’ उनले पोस्टमा लेखेका छन् ।

शनिबार युक्रेनको दुर्गम क्षेत्र जापोरिझियाको भिल्न्यान्स्कमा रुसी आक्रमणमा ११ सर्वसाधारणको मृत्यु भएको थियो । सो आक्रमणमा ३७ जना घाइते भएका थिए । यसपछि जेलेन्स्कीले पश्चिमी देशहरूसँग लामो दूरीको हतियार मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पमाथिको गोली प्रहारले राष्ट्रपति निर्वाचनको माहोल परिवर्तन हुदै

चीन र रुसले प्रशान्त महासागरमा संयुक्त सैन्य गस्ती गर्ने

भाजपाले डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने

चुनावी सभालाई सम्बोधन गरिरहेका ट्रम्पमाथि गोली प्रहार, विश्वभरका नेताद्वारा निन्दा

ट्रम्पमाथि गोली प्रहार: गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल

मस्कले ट्रम्पलाई ठुलो रकम चन्दा दिएको खुलासा

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

उत्तर इराक र सिरियामा सैन्य कारबाही अन्त्य भएको टर्कीएका राष्ट्रपति एर्दोगानको घोषणा

जासुसीको आरोप ‘फिर्ता लिन’ अष्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह

डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख अमेरिकी डलर बराबरको मेडिकल आपूर्ति सहयोग

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो