सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टर्कीका इज्मिरमा प्राकृतिक ग्यास विस्फोटमा चारको मृत्यु, २० घाइते

२०८१ असार १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टर्कीको पश्चिमी प्रान्त इज्मिरमा आइतबार भएको प्राकृतिक ग्यास विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा २० जना घाइते भएका छन् ।

राज्य सञ्चालित टिआरटी प्रसारकका अनुसार विस्फोट दिउँसो २ः४३ मा भएको थियो ।

टिआरटीले घाइतेमध्ये १० को अवस्था गम्भीर रहेको र घटनास्थलमा आपत्कालीन टोलीहरुद्वारा अनुसन्धान भइरहेको रिपोर्ट गरेको छ ।

विष्फोटपछि दमकल टोलीहरूले तुरुन्तै अर्को आगो निभाएका थिए ।

इज्मिरका गभर्नर सुलेमान एल्बानले टिआरटीलाई उक्त विस्फोटले वरपरका ११ भवनमा क्षति पुगेको जानकारी दिनुभयो ।

विस्फोटको कारण तत्काल खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पमाथिको गोली प्रहारले राष्ट्रपति निर्वाचनको माहोल परिवर्तन हुदै

चीन र रुसले प्रशान्त महासागरमा संयुक्त सैन्य गस्ती गर्ने

भाजपाले डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने

चुनावी सभालाई सम्बोधन गरिरहेका ट्रम्पमाथि गोली प्रहार, विश्वभरका नेताद्वारा निन्दा

ट्रम्पमाथि गोली प्रहार: गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल

मस्कले ट्रम्पलाई ठुलो रकम चन्दा दिएको खुलासा

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

उत्तर इराक र सिरियामा सैन्य कारबाही अन्त्य भएको टर्कीएका राष्ट्रपति एर्दोगानको घोषणा

जासुसीको आरोप ‘फिर्ता लिन’ अष्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह

डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख अमेरिकी डलर बराबरको मेडिकल आपूर्ति सहयोग

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो