सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुनको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोवार ?

२०८१ असार १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ ।

यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आयल निगमले बढायो इन्धनको मुल्य

रुपन्देहीमा विकास बजेट ३६ प्रतिशत मात्रै खर्च

पर्यटन नीतिलाई समयानुकूल बनाउँछुः पर्यटनमन्त्री पाण्डे

दोहोरो अंकले घट्यो नेप्से

नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल

साउनको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत

भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

सुनचाँदीको मुल्य कति पुग्यो ?

दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

यस्तो छ आजको लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर