सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुनचाँदीको मुल्य वृद्धि, तोलाको कति पुग्यो ?

२०८१ असार १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ ।

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल

ट्राफिक कारबाहीबाट १७ करोड राजस्व सङ्कलन

नेप्से परिसूचक २७ अङ्कले घट्यो

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत

६ वटा उद्योगको विद्युत लाइन जोडिदिने प्राधिकरणको निर्णय

आज नेप्से ७५ अंकले बढ्यो

२५ सय अंक पार भयो नेप्से

निफ्राको १० लाख कित्ता सेयर लिलामी बिक्री खुला

महिला लघुवित्तको सेयरमा लिलामी भर्ने आज अन्तिम दिन