सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवैध शुल्क फिर्ता नहुन्जेल मेडिकल कलेजको सिट नतोक्न आयोग, काउन्सिल, IOM र KU सँग आन्दोलनकारीको माग (पत्रसहित)

२०७६ असोज ६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुले अवैध शुल्क फिर्ता नहुन्जेल मेडिकल कलेजको सिट नतोक्न सम्बन्धित निकायहरूमा माग गरेको छ ।

चिकित्सा शिक्षा संघर्ष समितिद्धारा अवैध शुल्क फिर्ता नहुन्जेल मेडिकल कलेजको सिट नतोक्न र काउन्सेलिङ रोक्न चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा अध्ययन संस्थान (IOM) र स्कुल अफ मेडिकल साइन्सेस (KU) संग उक्त माग गरेको हो ।

आन्दोलनरत विद्यार्थीहरूले माग गरेको उक्त पत्र सम्बन्धित निकायहरूमा सोमबार पठाएको छ । मागपत्रमा चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा डा अग्रवाल

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित

आज विश्व दम दिवसः नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित