सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘विश्वविख्यात वैदिक वैज्ञानिक’को दोस्रो संस्करण बजारमा

२०८१ असार २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पुस्तक ‘विश्वविख्यात वैदिक वैज्ञानिक’को दोस्रो संस्करण हालै प्रकाशित भएको छ । कमल रिजालद्वारा लिखित सो पुस्तकलाई मानव सेवा फाउन्डेसन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।

प्रागैतिहासिक विज्ञान र वैज्ञानिकहरूबारे उत्खनन गरिएको पुस्तकमा विज्ञान र प्रविधिपरक वैदिक मन्त्रद्रष्टा ५९ जना ऋषिहरूको व्यक्तित्व र कृतित्वका सम्बन्धमा सम्यक् विवेचन भएका छन् ।

लेखक रिजालका अनुसार पुस्तकले सर्वप्रथम विश्वमा मानवसभ्यताको शङ्खघोष गर्दै विश्वबन्धुत्वको पाठ पढाउने मनीषिहरूको ज्ञान र देन केलाउने काम गरेको छ ।

प्रकाशक मानव सेवा फाउन्डेसनका अनुसार मामाघर अनाथालय आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको सहयोगार्थ प्रकाशित प्रस्तुत पुस्तकले वेद र विज्ञान बुझ्न चाहनेका लागि आँखी झ्यालको काम गर्ने गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चार जनालाई विपी पुरस्कार प्रदान

नयाँ पार्टी खोल्दैमा वैकल्पिक बनिँदैन: डा.बाबुराम भट्टराई

लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ दोस्रो संस्करण प्रकाशित

‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण

वरिष्ठ पत्रकार मिश्रा नगदसहित सम्मानित

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने

इश्वरीका दुई कृति ‘अर्पण’ र ‘कसको आँखा लाग्यो’ एकसाथ लोकार्पण

लघुकथा सङ्ग्रह सनेसको विमोचन

सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन

अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण

सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित