सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाली महिला टिम पराजित

२०८१ असार २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिम पहिलो खेलमा पराजित भएको छ । मंगलबार श्रीलंका डेभलपमेन्ट टिमसँग सम्पन्न पहिलो खेलमा नेपाली टिम ३३ रनले पराजित भएको हो ।

श्रीलंकाको टिमले दिएको ११९ रनको लक्ष्य पछाएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउदै ६३ रन बनाएको थियो ।  नेपाललाई १५ ओभरमा ९६ रनको रिभाइज लक्ष्य दिइएको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाको डेभलपमेन्ट टिमले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका डेभलपमेन्ट टिमले १-० को अग्रता लिएको छ ।

महिला एशिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले अव दोस्रो टी-२० खेल बुधबार खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

महिला एशिया कप: नेपाल भारतसँग पराजित, प्रतियोगिताबाट बाहिरियो

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

साउदी लिग जाने चर्चामा यी प्रिमियर लिगका स्टार खेलाडी

अमेरिकामा आयोजित टी-२० विश्वकपमा आइसीसीलाई ठुलो घाटा, छानबिन समिति बनायो

महिला एशिया कप: आज नेपालको सामना भारतसँग

रोहित र विराट बारे नयाँ प्रशिक्षक गौतम गम्भीरले के भने ?

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पनि इङल्याण्ड विजयी

महिला एशिया कप: पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित

महिला एशिया कप: नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

महिला एशिया कप: पाकिस्तानले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

महिला एशिया कपमा भारतको लगातार दोस्रो जित