सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतको उत्तर प्रदेश उनावोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको उत्तर प्रदेश उनावोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

अन्य १९ जना घाइते भएका छन् । बुधबार बिहान एउटा बस र ट्यांकर आपसमा ठोक्किएका हुन् ।

भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार सितामढीबाट दिल्ली जादै गरेको डबल डेकर बस र दुध बोकेको ट्यांकर ठोक्किदा बस भित्रका यात्रु उछिट्एिर सडकमा बजारिएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको उपचार प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

थाइ अदालतले प्रधानमन्त्री थाभिसिनको मुद्दामा अगस्ट १४ मा फैसला गर्ने

ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी

हमासद्वारा प्यालेस्टिनी प्रतिद्वन्द्वीसँग ‘राष्ट्रिय एकता’ का लागि सम्झौता

बङ्लादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको किर्तिमान

कमला ह्यारिसलाई १९३ डेमोक्रेटिक सांसदको समर्थन

ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस ‘असफल’– निर्देशक

ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकै दिन ४७ मिलियन डलर उठ्यो

सन् २०२४ एड्सबाट जनस्वास्थ्यमा जोखिम अन्त्य गर्ने लक्ष्य हासिल गर्न निर्णायक बर्ष : राष्ट्रसङ्घ

करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित

ट्रम्प भन्छन्- बाइडेन् राष्ट्रपतिका लागि पनि सक्षम थिएनन्

ओबामाले कमला ह्यारिशलाई किन गरेनन् समर्थन ?