सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो ‘नुवाकोट एफएम’ ले  विद्यालयस्तरका विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने भएको छ ।

एक सय छ दशमलव आठ मेगाहर्जमा प्रसारण हुने सो प्रसारण केन्द्रले आफ्नो १६औँ साधारणसभाका अवसरमा आगामी साउन ७ देखि १२ गतेसम्म करिब ७० बालबालिकालाई तालिम दिने केन्द्रका सचिव श्रीराम अधिकारीले जानकारी दिनुभयो । विभिन्न विद्यालयका आठदेखि १५ वर्ष उमेर समूहका विद्यार्थी तालिममा सहभागी हुनेछन् ।

नुवाकोट एफएमले गत वर्ष मङ्सिर ६ गते हरिबोधिनी एकादशीका अवसरमा बागमती प्रदेशस्तरीय शङ्खवाद्य प्रतियोगिता आयोजना  गरेको थियो । “नयाँपुस्तालाई शङ्खको महत्त्व र यसलाई बजाउने तरिकाबारे ज्ञान दिने उद्देश्यले तालिम आयोजना हुन लागेको हो,” स्टेसन म्यानेजरको पनि जिम्मेवारी सम्हाल्नु भएका अधिकारीले भन्नुभयो क।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अधुरा योजनाको विवरण उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

तरकारी खेतीबाट वार्षिक रु छ लाख आम्दानी

डिजे साउण्ड नबजाउन रौतहट प्रहरीको अनुरोध: ५० लाखसम्म जरिबाना हुनसक्ने चेतावनी

कामना सेवा विकास बैंक, सामुदायिक लघुवित्त र यूएसएआईडीमा रोजगारको अवसर (सूचनासहित)

टीकापुरमा चितुवाको त्रास

यस्तो छ आजको मौसम पूर्वानुमान

बुटवल–पाल्पा सडकखण्ड भासिएपछि बुधबार राति बन्द गरेर निर्माण गरिदै

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सबै स्थानीय तहलाई पञ्जीकरणको सर्कुलर

पन्ध्र अर्बको चिया, अलैची र अदुवा निर्यात

रौतहट झाँझ खोलामा बेवारिसे शव फेला