सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताउनुभयो ।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अधुरा योजनाको विवरण उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

तरकारी खेतीबाट वार्षिक रु छ लाख आम्दानी

डिजे साउण्ड नबजाउन रौतहट प्रहरीको अनुरोध: ५० लाखसम्म जरिबाना हुनसक्ने चेतावनी

कामना सेवा विकास बैंक, सामुदायिक लघुवित्त र यूएसएआईडीमा रोजगारको अवसर (सूचनासहित)

टीकापुरमा चितुवाको त्रास

यस्तो छ आजको मौसम पूर्वानुमान

बुटवल–पाल्पा सडकखण्ड भासिएपछि बुधबार राति बन्द गरेर निर्माण गरिदै

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सबै स्थानीय तहलाई पञ्जीकरणको सर्कुलर

पन्ध्र अर्बको चिया, अलैची र अदुवा निर्यात

रौतहट झाँझ खोलामा बेवारिसे शव फेला