सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निजामती कर्मचारीहरूको सरुवा, कामकाजसम्बन्धी मापदण्डको मस्यौदा तयार(पूर्णपाठ)

२०८१ असार २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रशासनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी र सरुवा तथा काज अनुमानयोग्य साथै विश्वसनीय बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड बनाएको हो ।

भनसुन र प्रभावको आडमा सरुवामा बढ्दो बेथिति रोक्न मापदण्ड बनाउन लागेको मन्त्रालय स्रोतको भनाइ छ । मापदण्डको मस्यौदामा सेवा अवधि, भौगोलिक अवस्था, विशेष परिस्थिति, विशेषज्ञतालगायतलाई आधार बनाइएको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा व्यवस्थापनबारे पनि मापदण्डमा सम्बोधन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

सौर्य एयर दुर्घटना अपडेट: १८ जनाको शव निकालियो

गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा, उद्धार कार्य जारी

सौर्य एयरलाइन्सको विमान दुर्घटना: पाइलटलाई अस्पताल लगियो, उद्धारकार्य जारी

बंगलादेशबाट अहिलेसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

विपद् व्यवस्थापनमा क्रियाशील नेपाली सेना

डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत

सशस्त्र प्रहरी बलः विपद्मा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन

प्रधानमन्त्री ओली भोलि विश्वासको मत लिनुहुँदै : विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’

सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण