सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लवका उपत्यका ईन्चार्ज पक्राउ

२०७६ असोज ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का उपत्यका विशेष व्यूरो इन्चार्ज सहित २ जना पक्राउ परेका छन् ।

नेकपा विप्लवका केन्द्रीय सदस्य तथा उपत्यका विशेष व्यूरो इन्चार्ज नविन विश्वकर्मा (हितमान) र कार्यकर्ता शेर बहादुर बटलालाई प्रहरीको बिशेष ब्युरोको टोलिले राजधानीबाट पक्राउ गरी नियन्त्रणमा राखेको हो ।

सोमबार अपरान्ह बानेश्वरबाट पक्राउ परेका दुबैलाइ नियन्त्रणमा लिइ अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ । नेकपाले बिक र बटलाको गिरफ्तारीबारे औपचारिक रुपमा बिज्ञप्ती सार्वजनिक नगरेको भएपनि सार्वजनिकको लागि मानव अधिकार, संचारमाध्यमहरुसँग आग्रह गरेको बताइएको छ । नेकपा विप्लवका उपत्यका ईन्चार्ज हितमान पुर्व राज्य मन्त्री समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन