सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कक्षा ११ को नतिजा प्रकाशित

२०७६ असोज ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गरेको छ ।

गत वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म लिएको उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको हो । मंगलबार बिहान बसेको परीक्षा बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।

कक्षा ११ को परीक्षामा ५ लाख नौ हजार परीक्षार्थी सहभागी भएका थिए । जसमध्य नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए ।

नियमित तर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अपाङ्गता र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्ति

विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तिर्ण

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तिर्ण

शैक्षिक अनुसन्धानमा योगदान गर्नेगरी बजेट विनियोजन गर्न सुझाव

एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाखसहित सम्मान

केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा‍डा वाग्लेलाई