सदाबहार खबरको रफ्तार ....
चैत्र २९, २०८२ आइतबार
April 12, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रीलंकाले भारतलाई दियो २३१ रनको लक्ष्य

२०८१ श्रावण १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रीलंकाले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

आजदेखि शुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको हो ।

श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्बाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए । त्यस्तै वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए । त्यसैगरी अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४-१४ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

छैटौैँ कटारी गोल्डकपः सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुआत

भरौल गोल्डकपः आरटी एफसी मलेसिया फाइनल प्रवेश

विराट गोल्ड कप फुटबल प्रतियोगिताः झापा विजयी

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

रारा भलिबल प्रतियोगितामा सेनाको दबदबा, ‘बी’ टिम च्याम्पियन

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ आगामी वैशाख १ मा

लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

एन्फा विवाद सुल्झाउन राखेप सक्रिय, फिफा र एएफसीसँग संयुक्त छलफलको तयारी

पीएम कप : विनोद भण्डारीको शतकमा सुदूरपश्चिममाथि आर्मीको सहज जित

एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा