सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतदेखी पाकिस्तानसम्म भूकम्पको धक्का १९ को मृत्यु सयाैं घाइते

२०७६ असोज ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारत-पाकिस्तानको सिमावर्ती क्षेत्र जम्मु काश्मिरमा ५.८ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा १९ जनाको ज्यान गएको र तीन सय भन्दा बढी मानिस घाइते भएका छन् । पाकिस्तान प्रशासित कश्मीरको मिरपुर शहर नजिकै भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

पाकिस्तानको इस्लामावाद सहित पेशावर, रावलपिन्डी, लाहोर लगायतका मुख्य शहरहरूमा भूकम्पले क्षति पुर्‍याएको छ । यस्तै, भारतको राजधानी दिल्लीसहित पञ्जाव, हरियाणा लगायतका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

सामाजिक सञ्जालमा सडक चिरा परेका र घर भत्किएका तस्वीर भाइरल भइरहेका छन् । तस्वीर देख्दा ठूलै क्षति भएको अनुमान गर्न सकिन्छ । यद्दपी क्षतिको थप तथ्यांक आउने क्रममा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह