सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रहेनन् तेलगु सिने जगतका हाँस्यकलाकार वेणु माधव

२०७६ असोज ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : तेलगुका चर्चित हाँस्यकलाकार वेणु माधवको बुधबार मध्यान्ह उपचारका क्रममा एक निजि अस्पतालमा असामयिक निधन भएको भारतीय सञ्चारमाध्यमबाट खवर प्राप्त भएको छ ।

करिब २ सय तेलगु र तामिल फिल्ममा अभिनय गरेका माधवको कलेजोमा गम्भीर समस्या देखिएपछि मंगलबार देखि नै स्वास्थ्य अवस्था नाजुक बन्दै गएको थियो ।

वेणुले सन् १९९७ देखि  ‘मास्टर’ चलचित्रबाट फिल्मी  यात्रा सुरु गरेका थिए ।  वेणुले  भारतिय कलाकारीतामा हाँस्यकलाकार  नन्दी अवार्ड समेत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ जनाको मृत्यु

पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु

इजरायल–हमास युद्ध अन्त्यका लागि बेलायत, जर्मनी र फ्रान्सको आग्रह

भारतीय गाउँलेहरूले नरभक्षी बथानको अन्तिम ब्वाँसोलाई मारे

सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकको नातेदार नहुने : सर्वेक्षण

इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

लेबनानबाट २१५ चिनियाँ नागरिकको उद्धार

नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन ः राष्ट्रपति बाइडेन

मेक्सिको सेनाले गोली चलाएको गाडीमा रहेका ११ नेपालीमध्य ३ घाइते

शान्तिपूर्ण निर्वाचनबारे विश्वस्त छैन: बाइडेन