सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लवका गोरखा ईन्चार्ज र सेक्रेटरीलाई थुना मुक्त गर्ने सर्वोच्चको आदेश (पूर्णपाठ सहित)

२०७६ असोज ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गोरखा ईन्चार्ज र सेक्रेटरीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्धय विश्वम्भर प्रसाद श्रेष्ठ र मनोज कुमार शर्माको संयुक्त इजलासले विप्लवका गोरखा ईन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिलदेव भट्टलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

सर्वोच्चले गोरखाका ईन्चार्ज योगेन्द्र कुमाल र सचिव कपिल भट्टलाई उनीहरुमाथि लगाइएको संगठित अपराधको अभियोग पुष्टि हुन नसकेको भन्दै बुधबार साँझ रिहा गर्न दोस्रो पटक आदेश दिएको थियो ।

विप्लवका दुवै नेता गत बैशाखमा गोरखाबाट गिरफ्तार परेका थिए । उनीहरुलाई विभिन्न अभियोगमा अनुसन्धानका लागी भन्दै प्रहरीले गोरखा, कास्की, स्याङजा लगायत झण्डै आधा दर्जन जिल्ला घुमाँउदै पाँच महिना यता हिरासतमा राख्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो