सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्वदेश फिर्ता भए चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ

२०७६ असोज ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ स्वदेश फिर्ता भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा असोज ६ गते नेपाल भ्रमणमा  आएका उनी बुधबार स्वदेश फिर्ता भएका हुन् ।

सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सत्तारूढ (नेकपा) स्कूल विभागका उप-प्रमुख वेदुराम भुसाल र विदेश विभाग उप-प्रमुख विष्णु रिजालले विदाई गरेका थिए ।

सोङ ताओ नेपाल र चीनको कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा भएको बिचार गोष्ठीमा सहभागी हुन सोमबार नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा अध्यक्षसँग भेटवार्ता गरेका थिए भने सत्तारूढ नेकपासँग आगामी पाँच बर्षसम्मको सहकार्यको लागी भन्दै ६ बुँदे सम्झौता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु