सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पलेशाको भव्य स्वागत (फोटो फिचर)

२०८१ भाद्र १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् ।

पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइदै छ । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याएर स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा प्रधान सेनापति सिग्देललाई दर्जानी चिन्ह प्रदान

मुस्ताङको प्राकृतिक सौन्दर्य

दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को बुधबार काठमाडौँमा आयोजित १२औँ बैठक {फोटोफिचर}

कुशे औँसी–देवघाटधाम

चैतली मेलाको रौनक

भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मेसिन थपियो {फोटोफिचर}

अल्पसंख्यक महिला तथा पुरुषहरु विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी (फोटोफिचर)

प्रधानमन्त्री ओली र भारतीय बिदेश सचिवबिच शिष्टचार भेटबार्ता (फोटोफिचर)

नागपोखरीमा नागको पूजा गर्दै भक्तजन (फोटोफिचर)

काठमाडौँ उपत्यकामा बाढी, ३६ जनाभन्दा बढीको उद्धार {फोटोफिचर}

नागरिकता भन्दा राहदानी बनाउनेको भिड

घर भत्किएर च्यापिएकी किशोरीको उद्धार गर्दै प्रहरी