सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धनुषा प्रहरीद्धारा लुटेरा समुहमाथि गोली प्रहार, ४ जना पक्राउ

२०७६ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः धनुषा प्रहरीले एकाबिहानै लुटेरा समुहलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । बिहान साँढे तीन बजे लुट्ने योजना बनाएर भारतको सिमानबाट नेपाल छिरेका चार जनालाई प्रहरीले जनकपुरबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनको लागि गोलि समेत प्रहार गरेको थियो । प्रहरीको गोली लागि भाग्ने क्रममा भारतिय नागरिक बिनोद सिंह घाइते भएका छन् भने तीन जना प्रहरीको नियन्त्रणमा रहेका छन् ।

घाइते सिंहको जनकपुर स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर २ स्थित उद्योग बाणिज्य संघ अगाडि रहेको फर्निचर पसलको सटरको तल्चा काटी भित्र प्रवेश गर नगद पैसा चोरी गरी भाग्ने क्रममा बाँकी तीन जनालाई प्रहरीले सकुसल नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा मदम्द इलयास, ओजिर अन्सारी, गगन पटेल रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट एक नाल कटुवा पेस्तोल,  एउटा गोलि समेत बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य