सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अरिङगालको टोकाईबाट १ सातामा दुई जनाको मृत्यु

२०७६ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : उदयपुरको कटारी लिम्पाटार स्थायी घर भएका ३२ वर्षीय दलबहादुर परियारको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।

बुधवार मध्यान्ह घर नजिकै अरिङगाल बसेको चिलाउनेको रुखमा रहेको गोलोमा आगो लगाउने क्रममा निज परियारलाई धेरै अरिंगालले एकैपटक टोकेको थियो । घाइते भएका परियारको उपचारको लागी कटारी अस्पताल लैजादै गर्दा  बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यसअघि असोज ५ गते  गुल्मीको रुरु गाउँपालिका स्थायी घर भएका १२ वर्षिय पवन अधिकारीको पनि बिद्यालयबाट घरमा फर्किने क्रममा अरिङगालकै टोकाईबाट मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह