सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काँग्रेस सभापति देउवा र अमेरिकि राजदुत र्‍याण्डी बेरिबिच भेटवार्ता

२०७६ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकि राजदुत र्‍याण्डी डब्लु बेरि बीच बिहिबार भेटवार्ता भएको छ।

सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको सभापति देउवाका स्वकिय सचिव भानु देउवाले बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको तीनदिने नेपाल भ्रमण पश्चात सत्तारूढ (नेकपा)सँग ६ बुँदे सम्झौता गरेसँगै अमेरीकी राजदूतसँग सभापति देउवाले छलफल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने