सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेदरल्याण्ड: जहाँ कैदी नै छैन्, सबै जेल खाली

२०८१ भाद्र २९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेदरल्याण्ड विश्वको सबैभन्दा सून्दर देशहरुमा गनिन्छ । तर अहिले नेदरल्याण्ड सून्दरताका अलावा क्राइम रेटका कारण चर्चामा आएको छ । नेदरल्याण्डमा अपराध दरमा यति धेरै गिरावट आयो कि अहिले देशका कुनै पनि जेलमा कैदी छैनन् ।

नेदरल्याण्डमा सन् २०१३ यता जेल बन्द गर्ने सिलसिला जारी छ । सन् २०१९ मा यहाँ केही जेल बन्द गरिएको थियो । केही जेललाई शरणार्थिकालागि स्थायी आवासमा बदलिएको थियो । नेदरल्याण्डमा केवल अपराध दर मात्र नभइ अपराधिमाथि गरिने व्यवहारमा पनि परिवर्तन आएको छ ।

नेदरल्याण्डमा छिमेकी देश नर्वेबाट कैदी पठाएर खाली जेल भरिदै छ । यसो गर्नुको कारण चाहिँ जेल व्यवस्था सञ्चालनमा रहोस् भन्ने हो । नर्वेमा अपराध दर धेरै छ । र कैदी अटाउने कारागारमा कमी आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तपाईंले पढेका कुराहरू बिर्सनुहुन्छ ? याद गर्ने प्रभावकारी तरिका जान्नुहोस्

रुसमा जन्मदर घटेपछि कामको बिचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल

दुबईकी राजकुमारी चर्चामा, पतिसँग अलग भएपछि लञ्च गरिन् ‘डिभोर्स’ परफ्युम !

‘डेटिङ’ का लागि कर्मचारीलाई अफिसद्वारा बिदाको योजना

जस्टिन र हेलीलाई पुत्र लाभ

चीनले चन्द्रमाबाट ल्याएको माटोबाट पानी बनाएको दाबी

न्यूरालिङ्कको दाबी- मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने दोस्रो परीक्षण सफल

लोपेज र एफ्लेकको डिभोर्स हुदै

सबैभन्दा वृद्ध पाण्डाले जन्माइन जुम्लाहा सन्तान, दुर्लभ घटनाले हङकङमा खुसियाली

वैज्ञानिकको खुलासा : मान्छेको जीवनमा दुई पटक आउँछ बुढ्यौली

पतिको लतका कारण पत्नी पनि जेल जानु पर्यो……..

पुर्व पतीका बिबाहलाई लिएर सामान्था मौन