सदाबहार खबरको रफ्तार ....
फागुण १४, २०८० सोमबार
February 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति भण्डारी र श्रीलङ्काकी राजदुत परेराबिच भेटवार्ता

२०७६ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राजदुत स्वार्णा परेराबिच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाइ भेट्न नेपालका लागी श्रीलंकाकी राजदुत परेरा बिहिबार अपरान्ह राष्ट्रपति कार्यालय शितलनिवास पुगेकी थिइन  ।

भेटमा दुई देशबीच रहीआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो

सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई सरकारले १० लाख दिने

तीन मन्त्रीको राजीनामा वा बर्खास्तीको माग राखेर सदन अवरुद्ध

डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

कला प्रदर्शनीले पर्यटन विकासमा टेवा पुग्छ : पूर्वराष्ट्रपति

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

प्रधान सेनापतिद्वारा अभ्यास शान्ति प्रयासको अवलोकन

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्ने पुलको शिलान्यास

जिसस प्रमुख गौतमले धुलिखेल–खावा सडकमा सुरु गरे अनशन

नेपाल-भारत सुरक्षा अधिकारीहरूको बैठक सम्पन्न : प्रभावकारी संयन्त्र परिचालन गरिने सहमति

माझी समुदायको कोशी पूजा (लदी)को अवसरमा सार्वजनिक विदा