
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राजदुत स्वार्णा परेराबिच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाइ भेट्न नेपालका लागी श्रीलंकाकी राजदुत परेरा बिहिबार अपरान्ह राष्ट्रपति कार्यालय शितलनिवास पुगेकी थिइन ।
भेटमा दुई देशबीच रहीआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।