सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साओमी नेपालको चाडपर्व अफर, रेड्मी फोन किन्दा ४ हजारसम्म छुट

२०८१ असोज ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर लिएर आएको छ । चाडपर्वलाई विशेष बनाउन सोओमीले ‘दशैं तिहारको उमंग, साओमीको बबाल अफरसँग’ योजना ल्याएको हो ।

योजना अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा ४ हजार रूपैयाँसम्मको छुट पाउँन सक्ने कम्पनीले बताएको छ । यस चाडपर्व विशेष अफर आगामी कार्तिक ३० सम्म लागु हुनेछ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले साओमीका स्मार्टफोनहरुले ग्राहकहरूको यसपालीको चाडपर्वलाई विशेष बनाओस् भन्ने चाहना रहेको बताए ।

अफर
रेड्मी नोट १३

६÷१२८ जीबी – पुरानो मूल्य २४ हजार ९९९ रूपैयाँ, अफर मूल्य २३ हजार ४९९ रूपैयाँ मात्र
८÷२५६ जीबी – पुरानो मूल्य २७ हजार ९९९ रूपैयाँ, अफर मूल्य २५ हजार ९९९ रूपैयाँ मात्र

रेड्मी नोट १३ प्रो

८÷२५६ जीबी – पुरानो मूल्य ३४ हजार ९९९ रूपैयाँ, अफर मूल्य ३२ हजार ९९९ रूपैयाँ मात्र
१२÷५१२ जीबी – पुरानो मूल्य ३९ हजार ९९९ रूपैयाँ, अफर मूल्य ३५ हजार ९९९ रूपैयाँ मात्र

रेड्मी नोट १३ प्रो प्लस फाइभजी

८÷२५६ जीबी – पुरानो मूल्य ४७ हजार ९९९ रूपैयाँ, अफर मूल्य ४४ हजार ९९९ रूपैयाँ मात्र
१२÷५१२ जीबी – पुरानो मूल्य ५२ हजार ९९९ रूपैयाँ, अफर मूल्य ४९ हजार ९९९ रूपैयाँ मात्र
६+१२८ जीबी र ८+२५६ जीबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ ।

त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

रेड्मी नोट १३ प्रो प्लस फाइभजीमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

कार्तिक ३० सम्म लागु हुने यो चाडपर्व विशेष अफर साओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल टेलिकमले ल्यायो दसैँ अफर

फोनपे र कर्मचारी सञ्चयकोषको साझेदारी, कोष सदस्यहरूको लागि डिजिटल भुक्तानी सुविधा

कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो

पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते

टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

नेपाल टेलिकमको संविधान दिवशमा अफरको घोषणा

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा पक्राउ

सिटी एक्सप्रेसको दशैं-तिहार योजना सार्वजनिक

साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अकोराबको निर्वाचनमा सहकार्य गर्ने ५ पत्रकार संगठनको निर्णय

ब्राजिलमा मस्कलाई ठुलो झट्का, ३० लाख डलर जरिवाना तिर्न अदालतको आदेश