सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्राकृतिक विपदमा सेनाको मन जित्ने उद्दार (तस्वीरमा हेर्नुहोस्)

२०८१ असोज १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, असोज  १२  गते । देशव्यापीरूपमा परेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुवानका कारण धेरैजनाको ज्यान गएको छ । यसपटक राजधानी काठमाडौँ उपत्यका पनि निकै प्रभावित भयो । यहाँ अधिकांश नदी तटीय क्षेत्र जलमग्न छन् ।

bc9e4811-6324-48fc-9e0a-de55d5ff923d.jpeg

बागमती, विष्णुमती, हनुमन्ते, बल्खु, नख्खुलगायत खोलामा अत्यधिक जलस्तर बढ्यो । वर्षाका कारण पसल, घर तथा आवासस्थलमा बाढी पस्दा दिनचर्या अस्तव्यस्त बन्न पुगेको छ ।

46a54248-40ee-4a5f-a530-bf963a0f2d0a.jpeg

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले हजारौँ मानिस प्रभावित भई एकैपटक उद्धार गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे नै भयो । उद्धार र राहतका लागि २० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

1a3c8877-55f2-44f5-887f-bc7f5673f317.jpeg

उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय सक्रियताका साथ लागेको पाइयो । अविरल वर्षाले टेलिफोन सम्पर्क गर्न नसक्नु, बिजुली नहुँदा मोबाइल चार्ज गर्न नपाउनु, डुवान, पहिरो र बाढीले सहजै रुपमा घटनास्थलमा पुग्न नसक्नुजस्ता समस्या सुरक्षाकर्मीले पनि भोग्नु पर्‍यो । तैपनि उद्धार राहत कार्यमा सुरक्षाकर्मीहरू दिलो ज्यान दिएर लागेका थिए ।

139b3e00-0628-4f88-ae05-b765cefc70fb.jpeg

अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट अहिलेसम्मको क्षति बढेको छ । अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । नेपाली सेनाले यो विपद्को समयमा सक्रिय भूमिका निभाएर स्थानीयको ज्यान जोगाएका छन् । सेनाको सक्रिय उद्दारको दृश्य कथा यस्तो छ ।

b8c7a014-c488-4d87-b8ad-5f36c22044a9.jpeg

b0a03d22-0583-4b1f-9c5e-ab8b31484341.jpeg

fb1922d5-037e-4bde-8fb8-809980f06cc2.jpeg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन

‘केटिएफटी जर्नल’ विमोचन गर्दै प्रधान सेनापति सिग्देल

राष्ट्रपति पौडेल नारायणी पुलको उद्घाटन गर्नुहुँदै

फोसिल फ्युलमुक्त संसदीय सञ्जाल कार्यक्रममा सहभागी प्रधानमन्त्री ओली

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा जे देखियो (तश्वीरमा हेर्नुहोस्)

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

राष्ट्रपति पौडेलद्वारा प्रधान सेनापति सिग्देललाई दर्जानी चिन्ह प्रदान

मुस्ताङको प्राकृतिक सौन्दर्य

पलेशाको भव्य स्वागत (फोटो फिचर)

दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को बुधबार काठमाडौँमा आयोजित १२औँ बैठक {फोटोफिचर}

कुशे औँसी–देवघाटधाम

चैतली मेलाको रौनक