शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं : स्वास्थ सेवा बिभाग, परिवार कल्याण महाशाखाले बिहिवार राजधानीमा असुरक्षित गर्भपतनले ज्यान गुमाएका महिलाहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ ।
सुरक्षित गर्भपतन दिवसको अवसरमा परिवार कल्याण महाशाखा र अन्य दर्जनौ गैर सरकारी महशाखहरुको संयुक्त आयोजनामा असुरक्षित गर्भपतनले ज्यान गुमाएका महिलाहरुको सम्झनामा दिप प्रज्वलन गरेको हो ।