सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

२०८१ असोज १४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको समितिको बैठकले निरौला र पाण्डेविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको हो । न्यायपरिषद्ले उच्च अदालतमा न्यायाधीश रहेका निरौँला र पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो । उजुरी आव्हानसँगै निरौला र पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

वाग्मती प्रदेशसभाको चालु अधिवेशनको अन्त्य

राष्ट्रिय सभा अध्यक्ष दाहालद्धारा दुई विधेयक प्रमाणित

प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ

कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै

विपद् प्रभावितलाई तत्काल राहत सामग्री वितरण र पुनःस्थापना गर्न निर्देशन

बाढीपहिरामा परी दुई १८ जनाको मृत्यु, २७ बेपत्ता

दुई वटा संसदीय समितिको बैठक बस्दै

राज्य व्यवस्था समितिद्वारा प्राकृतिक विपतको मौका छोपेर हवाई भाडा नबढाउन निर्देशन

सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सभामुखको आह्वान

राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको अब सङ्ख्या निर्धारण गरिनुपर्छ: समिति