सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लवका उपत्यका ईन्चार्ज हितमान पूर्पक्षका लागि कारागार चलान

२०७६ असोज १०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज नवीन विश्वकर्मा ‘हितमान’ र कार्यकर्ता भिम बटला नख्खु कारागार चलान भएका छन् ।

बिहीबार ललितपुरको लगनखेल स्थित जिल्ला अदालतमा भएको बहसपछि पुर्व राज्यमन्त्री समेत रहेका नवीन विश्वकर्मा हितमान र भिम बटालालाई साँझ पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको हो ।

गत सोमबार उनीहरूलाई प्रहरीले उपत्यकाबाट गिरफ्तार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाल्नुभयो कार्यभार