सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिल्पी बिशेष प्रदेश स्थापना गर्नुपर्ने सत्तारूढ समाजबादीको माग

२०७६ असोज १०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ समाजबादी पार्टीका सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले दलितको नाम फेरेर शिल्पी पहिचान गर्नुपर्ने बताएका छन् । शिल्पी समुदायको पहिचान र संस्कृति बिषयक बिचार गोष्ठी कार्यक्रममा बोल्दै नेता श्रेष्ठले उक्त अभिब्यक्ति दिएका हुन् ।

समाजवादी पार्टी शिल्पी बिशेष प्रदेश समितिले रामशाहपथ स्थित नेपाल बार एसोसियशनको सभाहलमा शुक्रबार आयोजनामा गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले नेपालमा सिल्पि समुदाय उत्पिडनमा परेकोले छुवाछुत जातिय भेदभावहरुलाई बिज्ञानको बिरुद्ध हल गर्नु आवश्यक रहेको बताएका हुन् ।

साथै उनले बर्गिय र जातिय उत्पिडनबाट बदलियर सिल्पि समुदायको पहिचान झल्काउनु आवश्यक भएको बताएका छन् । दलित समुदायबाट बाहिर रहेका समुदायलाई अपमान भएकोले दलित बदलेर शिल्पी पहिचान गर्नु आवश्यक रहेको उनले बताएका थिए ।

दलितलाई राज्यले परिबर्तन गर्न आवश्यक रहेको भन्दै नेता श्रेष्ठले सिल्पि समुदाय तराई मधेशमा पिछडिएको अबस्थामा रहेकोले सिल्पि बिशेष प्रदेश स्थापना गराउनु आवश्यक रहेको बताएका थिए ।

सिल्पि समुदायका अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा भएको कार्यक्रममा समाजबादि पार्टीका नेताहरू नबराज सुवेदी, रामशरण श्रेष्ठ, परिबर्तन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छः पूर्वकार्यवाहक सभापति खड्का