सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपालको फितलो प्रदर्शन: नेपाल जिम्बाब्वेसँग ५ विकेटले पराजित

२०७६ असोज १०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं :  सिंगापुरमा शुक्रबारदेखि शुरु भएको त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा जिम्बावेविरुद्ध नेपाल ५ विकेटले पराजित भएको छ ।

टस जितेर पहिलो व्याटीङ गरेको नेपालले ६ विकेट गुमाउदै २० ओभरमा १३२ रन जोडेको थियो । सोमपमल कामी, दीपेन्द्र सिंह एरीले क्रमश ४० र २५ रन जोडेका थिए । नेपालले दिएको १३३ रनको टार्गेट जिम्बाब्वेले १८.१ ओभरमा ५ विकेट गुमाउदै पुरा गर्‍यो ।

नेपालको तर्फवाट त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका इशान पाण्डे ४ रन जोडदै आउट भए, भने अर्का डेब्यू खेलाडी कुशल मल्ल २ रन जोड्दै खेल मैदानबाट बाहिरीनु पर्‍यो ।

खेलमा आरिफ शेखले ८ रन र पारस खड्का १८ रनमा आउट भएका थिए भने सन्दीप जोराले १७ रन, विनोद भण्डारी ११ रनमा सिमित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एसियाडमा नेपाली क्रिकेट टोलीले आज मंगोलियासँग खेल्दै

एशियाली खेलकुद: जुडोमा नेपालको यात्रा समाप्त

एसियाली खेलकुद: महिला क्रिकेटको उपाधि भारतलाई

साफ यु-१९ फुटबलमा नेपालले ४ गोलले हरायो माल्दिभ्सलाई

साफ यू-१९ च्याम्पियनसिप: नेपालको २-१ को अग्रता

महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

साफ यू-१९ च्याम्पियनसिप फुटबल – आज नेपाल र मालदिभ्स भिड्दै

म्यानचेस्टर सिटीको लगातार छैटौं जित, रोड्रीलाई रातो कार्ड

एसियन गेम्सः सुटिङको पहिलो चरणबाटै बाहिरिए नेपाली खेलाडी

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

९औं एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

क्रिकेट संघमा यस्तो बन्यो चतुरबहादुर चन्द्र नेतृत्वमा नयाँ कार्यसमिति