सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीले गरे भारतीय दुताबासद्धारा प्रकाशित स्मारिकाको बिमोचन

२०७६ असोज ११, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपि शर्मा ओलिले भारतीय दुताबासद्धारा प्रकाशित “नेपालकी सिख बिरासत” स्मारिकाको बिमोचन गरेका छन् ।

शनिवार बिहान प्रधानमन्त्री निवाश बालुवाटारमा गरिएको बिमोचन कार्यक्रममा भारतीय धर्मगुरू गोविन्द सिंह लङ्गवाल र भारतीय राजदुत मन्जिब सिंह पुरी लगायतको उपस्थिति रहेको थियो ।

विमोचन पूर्व भारतीय राजदुत पुरीले सहभागी प्रतिनिधीहरूको परिचय गराएका थिए । पञ्जाबका धर्मगुरू लङ्गवाल ६ सदस्यीय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै शुक्रबार अपरान्ह नेपाल भ्रमणमा आएका हुन् ।

 

स्मारिकाको बिमोचन पश्चात धर्मगुरू गोविन्द सिंह लङ्गवालले आगामी कार्तिक २६ गते भारतको पञ्जाब स्थित  सुल्तानपुर लोधीमा हुने भब्य समारोहमा प्रधानमन्त्रीलाइ आमन्त्रण समेत गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाल्नुभयो कार्यभार