सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिकोणात्मक टी-२० सिरिज : आज नेपाल र सिङ्गापुर भिड्दै

२०७६ असोज ११, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सिङ्गापुरमा शुक्रबारदेखि शुरु भएको त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेपालले घरेलु टोली सिंगापुरसंग प्रतिस्पर्धा गर्ने भएको छ  ।

पहिलो खेलमा जिम्बाब्वेले ५ विकेटले पछि पारेको नेपाल सिङ्गापुरको ईण्डियन एसोसिएशन मैदानमा नेपाली समयअनुसार साँझ सवा ५ बजेदेखि हुने दोस्रो खेलमा कमजोर प्रतिस्पर्धी सिंगापुरलाई हराउने सोचमा रहेको छ ।

पछिल्लो टी-२० विश्वकप एसिया छनोट खेलमा नेपाललाई ८२ रनले हराएर सिङ्गापुरले ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको थियो । नेपालको लागी आजको खेलमा सिंगापुरका ब्याट्सम्यान टिम डेभिड मुख्य खतरा हुन सक्छन् । यस अघिको नेपाल विरुद्धको एसिया छनोट खेलमा उनले ४३ बलमा ७७ रन बनाउन सफल भएका थिए ।

टी-२० क्रिकेटमा सिङ्गापुरले नेपाललाई पराजित गरेको त्यो पहिलो खेल हो । त्यो हारको कारण नेपालको विश्वकपको बाटो नै सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरा स्पोर्टस् अवार्डः प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

आइसिसी टि–ट्वान्टी विश्व वरियता: दीपेन्द्र चौथो स्थानमा

आईपीएल: हैदरावादलाई हराउँदै गुजरात ८२ रनले विजयी

दोस्रो राष्ट्रिय महिला फुटबल: सेमीफाइनल समीकरण पूरा

आईसीसी विश्वकप लिग २ : स्कटल्याण्डसँग नेपाल २ रनले पराजित

स्कटल्यान्डद्वारा नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत

खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आज नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच भीडन्त हुँदै

विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने