सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खराब मौसमका कारण गृहमन्त्रीको जनकपुर उडान रोकियो

२०७६ असोज ११, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दुई नम्बर प्रदेश स्तरिय सुरक्षा गोष्ठीमा सहभागी हुन हिडेको गृहमन्त्री सहितको टोलि खराव मौसमका कारण काठमाण्डौं फिर्ता भएको छ ।

जनकपुरमा भइरहेको दुई नम्बर प्रदेश स्तरिय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री राम बहादुर थापा (बादल), गृह सचीव प्रेम कुमार राई सहितको टोली खराव मौसमका कारण काठमाण्डौं फिर्ता भएको हो ।

गृहमन्त्री बादलको नेतृत्वमा १० सदस्यीय टोली नेपाली सेनाको हेलिकोप्टरमा जनकपुरको लागी उडेपनि खराव मौसमका कारण अघि बढ्न नसक्दा रामेछाप मन्थलिमा हेलि अवतरण गरि पुनः काठमाडौं फिर्ता भएको गृहमन्त्रीका राजनितिक सल्लाहकार सुर्य सुवेदी पथिकले सामाजिक सञ्जालमा उल्लेख गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट