सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल बैंकको सिईओमा कृष्ण बहादुर अधिकारी नियुक्त

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल बैंकले ६ महिनापछी प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादूर अधिकारीलाइ नियुक्त गरेको छ । बैंक संचालक समितिको शनिबार बसेको बैंठकले अधिकारीलाइ आगामी ४ बर्षको लागि सिईओमा नियुक्त गरेको हो ।

बैंकका तत्कालिन सिईओ देवेन्द्रप्रताव शाहको ६ महिना अघि अवकास भएसँगै अधिकारीले डेपुटी सिईओको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकले नयाँ सीईओका लागी विज्ञापन जारी गरेर आवेदन आह्वान गरेको थियो । बैंकको सिइओका लागि १४ जनाले आवेदन दिएका थिए ।

जसमध्ये उत्कृष्ट अंक ल्याउने अन्तिम ४ जनालाइ अन्तिम छनौट गर्ने क्रममा अधिकारी परेका थिए । सिईओ अधिकारीको मासिक तलव ३ लाख रुपैयाँ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

विकासका लागि निजी क्षेत्रको पुँजी आवश्यक छः अर्थमन्त्री वाग्ले

अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै