सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साफ यू-१८ च्याम्पियनशिपमा बंगलादेशलाई हराउदै भारतले चुम्यो उपाधि

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपालमा सञ्चालन भएको तेस्रो यू–१८ फुटबल साफ च्याम्पियनशिपको उपाधि भारतले हात पारेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आइतबार भएको खेलमा बंगलादेश भारतसँग २-१ ले पराजित भएको हो ।

खेलको दोस्रो मिनेटमा भारतका विक्रम प्रतापले गोल गर्दै भारतलाई अगाडी बढाएका थिए भने बंगलादेशका यसिनले ४० औँ मिनेटमा गोल गर्दै खेल बराबरी बनाएका हुन ।

पहिलो हाफमा बंगलादेशका २ र भारतका १ खेलाडीलाई रेफ्रिले रेडकार्ड दिएका हुन् । खेलको ९१औं मिनेटमा रवि रानाले बंगलादेश माथि गरेको निर्णायक गोलसँगै भारत यु-१८ साफ च्याम्पियनशिपको विजेता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड