सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दुबईमा नेपाली कामदार बोकेको बस दुर्घटनाः ६ नेपालीको मृत्यु

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: (युएई) दुबईमा बस दुर्घटनामा परि ६ जना नेपाली नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

यूएईस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार सोमबार फर्स्ट सेक्युरेटी कम्पनिको कामदार बोकेको बस दुबईको सडकखण्डको लरीमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

मृत्यु हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक गरि ६ जना नेपाली रहेका छ्न । मृत्यु हुनेमा नेपालीहरु रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल,  दीपक विक र नयराम साउद रहेको  दूतावासले जनाएको छ ।

उनीहरुको नेपालमा भएको ठेगाना भने खुलेको छैन । घाइते ५ जना भारतीय र १ जना बंगलादेशी मुलुकका नागरिक रहेका छन् । ती मध्य चार जना घाइतेको अवस्था गम्भीर रहेकोले उपचारको लागि दुबईको रसिद अस्पतालमा पुर्‍याइएको दुबई प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको बारेमा थप जानकारी लिने प्रयास भैरहेको राजदुतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पपछि बेइजिङमा पुटिन

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत