सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सभामुख महराको राजिनामा माग गर्ने सचिवालय निर्णय

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सभामुख कृष्णबहादुर महराको राजिनामा माग गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई सभामुख र संसद सदस्य दुवै पदबाट राजीनामा दिएर यौन दुर्ब्यबहार काण्डको छानबिनमा सहयोग पुर्याउन आग्रह गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलिको अध्यक्षतामा मध्यान्ह बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिस्ठ नेताद्वय माधब कुमार नेपाल र झलनाथ खनाल, नेताहरु बामदेब गौतम, महासचिव बिष्णु पौडेल, प्रबक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री राम बहादुर थापा (बादल) र रक्षामन्त्री ईश्वर पोख्रेलको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हरेक क्षेत्रमा महिला सहभागिताका लागि सबैको सामूहिक प्रयास हुनुपर्छः राष्ट्रपति पौडेल

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेंटवार्ता

शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आग्रह

बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यकः उपराष्ट्रपति

राष्ट्रपतिसँग बिम्स्टेकका महासचिव पाण्डेको शिष्टाचार भेट

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन