सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काभ्रेको जोरसालमा  जिप दुर्घटना ५ जना गम्भीर घाइते

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: काभ्रेमा बलेरो जिप दुर्घटना हुँदा ५ जना गम्भिर घाइते भएका छन् । काभ्रेको भकुण्डेबाट  बा २० च ९०४२ नम्बरको जिप १४ जना यात्रु लिएर नवबुद्ध नगरपालिका- ४ स्थित जोरसाल तर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो ।

मंलबार अपरान्ह सवा तीन बजे जोरसालमा दुर्घटना हुँदा जिपमा सवार १४ जना यात्रुहरू मध्य ५ जना गम्भीर घाइते भएका छन् ।  सामान्य घाइते ९ जनाको स्थानिय मेडिकलमा उपचार पश्चात घर फर्केका छन् ।

गम्भीर घाइते ५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी काभ्रे काभ्रेले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य