सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवैध सुनसहित २ जना चावहिलबाट पक्राउ

२०७६ असोज १५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल प्रहरीको बिशेष टोलीले अवैध सुनसहित दुई जनालाई चाबहिलबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ उनीहरूलाइ १६ तोला १४ लाल सुन सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियार रहेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई चाबहिलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको साथमा रहेको सुनको मुल्य १२ लाख रुपैयाँ बराबर रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानको लागि राजश्व कार्यालय पठाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य