सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संसद सचिवालयले जारी गर्यो सभामुखको राजिनामा स्वीकृत भएको सूचना (पत्रसहित)

२०७६ असोज १५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संघिय संसद सचिवालयले सभामख कृष्णबहादुर महराले पदबाट दिएको राजीनामाको सूचना संसद सचिवालयमा टाँस गरेको छ ।

सभामुखको राजीनामा  सूचनापत्रमा प्रकाशित गर्नुपर्ने नियमावलीमा ब्यवस्था भएबमोजिम सचिवालयले उक्त सूचना प्रकाशित गरेको हो ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको निर्देशनमा सचिवालयका सचिव डा. भरतराज गौतमद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, “प्रतिनिधी सभा नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम उक्त सूचना प्रकाशन गरिएको” उल्लेख गरिएको छ । उक्त सूचना प्रकाशित भएसँगै सभामुखको पद रिक्त भएको छ ।

संघिय संसद सचिवालयले बुधबार अपरान्ह जारी गरेको सुचनापत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि बैठक स्थगन

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

राष्ट्रिय सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुने

प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग

शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण