सदाबहार खबरको रफ्तार ....
फागुण १४, २०८० सोमबार
February 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माग पुरा नभएसम्म सरकार विरुद्ध आन्दोलन जारी राख्ने ईप्पानको घोषणा

२०७६ असोज १५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) ले राखेका आफ्ना मागहरू सुनुवाई नगरेको भन्दै सरकारविरुद्ध जारी राखेको आन्दोलनका सबै कार्यक्रमहरूलाई निरन्तरता दिने घोषणा गरेको छ ।

स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) ले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै ईप्पानका अध्यक्ष शैलेन्द्र गुरागाँईले आफूहरुले राखेका मागहरू दशैं अगाडीसम्म पूरा नगरे रुग्ण २५ वटा जलविद्युत आयोजनाहरुको चावी कार्तिक १ गते सरकारलाई बुझाउने चेतावनी समेत दिएका छन् ।

विद्युत खरिद दरमा तथा प्रशारण लाईनमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै इप्पानले आन्दोलन गर्दै आइरहेको छ । बुधबार थप घोषणा गरिएका कार्यक्रमहरूमा प्रधानमन्त्रीलाई कार्तिक १ गते ज्ञापन पत्र सहित चाबी बुझाउने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शौचालय जान्छु भनेर निस्किएकी महिला पाँच दिनदेखि सम्पर्कविहिन

बझाङमा एक जना मृत फेला

दुर्घटना न्यूनीकरणका लागि दाङमा टाइमकार्ड लागू

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग

मंगलबार गुल्मीका ४ स्थानीय तहमा सार्वजनिक बिदा

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

यस्तो छ कालिमाटीकाे तरकारी तथा फलफूलको मूल्य

आज सार्वजनिक बिदा

आजको मौसमः हिमाली भु-भागमा हिमपात पर्ने

छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि शिशुलाई अस्पतालमै छोडेर आमा बेपत्ता

जंगाहा खोलामा पुल निर्माण हुने भएपछि स्थानीय खुसी