सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रहरीद्धारा बसन्तपुरमा ब्याण्ड कन्सर्टको आयोजना

२०७६ असोज १५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल प्रहरीले ६४ औ प्रहरी दिवसको अवशरमा राजधानीमा ब्याण्ड कन्सर्टको आयोजना गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र सामुदायिक सेवा केन्द्र जनसेवाले संयुक्त रूपमा काठमाण्डौंको बसन्तपुरमा ६४ औ प्रहरी दिवसको अबसरमा ब्याण्ड कन्सर्टको आयोजना गरेको हो ।

बुधवार सञ्चालन भएको लाइभ कन्सर्टमा नेपाल प्रहरी सङि्गत विद्यालयको ब्याण्ड सहितको टोलीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त कार्यक्रममा विजया दशमीको शुभकामना आदान प्रदान गरिएको थियो ।

कार्यक्रममा काठमाण्डौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्य, सामुदायिक सेवा केन्द्रका अध्यक्ष विकास भक्त श्रेष्ठ, प्रदेश  न.३ का सांसद दिपेन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनक राज दाहाल, प्रहरी नायब महानिरीक्षक शैलेश थापा, प्रहरी कर्मचारी, सर्बसाधारण लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या