सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एसइईको ग्रेडबृद्धि नतिजा प्रकाशित ( परिक्षाफल सहित )

२०७६ असोज १५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसइई ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गएको भदौ १ देखि ११ गतेसम्म लिइएको उक्त परिक्षाको ग्रेडबृद्धिको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

परीक्षामा सम्मेलित एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थी थिए, जसमध्ये १२ जनाको परीक्षा रद्ध भएको थियोे ।

ग्रेडबृद्धि भने एक लाख ११ हजार ६ सय ७८ विद्यार्थीको भएको पनिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अपाङ्गता र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्ति

विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तिर्ण

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तिर्ण

शैक्षिक अनुसन्धानमा योगदान गर्नेगरी बजेट विनियोजन गर्न सुझाव

एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाखसहित सम्मान

केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा‍डा वाग्लेलाई